पूर्वी चितवनको राप्ती नगरपालिका ४ स्थित जे.एम.टी ग्रुपद्वारा आयोजित शिवपुरी क्लबको खेलमैदानमा जारी प्रथम राप्ती नगरपालिका कप २०७७ मा राप्ती ९ विजयी भएको छ। आज भएको राप्ती ९ र राप्ती ५ बीचको खेलमा राप्ती १ ले २-० को अन्तरले खेल जितेको हो।

पहिलो हाफमा दुवै टीमले गोल रहित बराबरी खेलेता पनि दोस्रो हाफमा १ र थप समयमा १ गरि २ गोल गर्न राप्ती ९ गोल गर्न सफल भएको थियो।

खेलमा विजय टीमका खेलाडी अर्जुन न्यौपाने म्यान अफ द म्याच घोषित भए। भोलि राप्ती ६ र राप्ती ३ बिच खेल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार