
राप्ती नगरपालिका वडा नं ७ ले सामाजिक भत्ता वितरण तथा ज्येष्ठ नागरिकलाई कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रम यही फागुन २३ गते आइतबार आधारभूत स्वास्थ्य केन्द्र प्रेमपुरीमा सञ्चालन हुनेछ।
६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई कोभिड विरुद्दको खोप लगाउन र सामाजिक भत्ता लिन आवाश्यक कागजात (भत्ताको कार्ड र नागरिकता तथा परिचय खुल्ने कागज) ल्याउन राप्ती ७ की वडा अध्यक्ष सुमिता डल्लाकोटीले बताउनुभयो।