
रोट्र्याक्ट क्लब अफ रत्ननगरले हेल्थ क्याम्प आयोजना गर्ने भएको छ।
कार्यक्रम यही फागुन २३ गते राप्ती नगरपालिका ११ स्थित थाकलटार माविमा हुने भएको हो।
कार्यक्रममा निशुल्क स्वास्थ चेकजाँच हुने र महिनावारीको बेलामा अपनाउनु पर्ने सावधानी तथा सरसफाइको बारेमा पनि चेतनामूलक अन्तक्रिर्या हुने रोट्र्याक क्लब अफ रत्ननगरका कम्युनिटी अफिसर अमन लामाले बताउनु भएको छ। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले सहयोग गर्नेछ।