पूर्वी नवलपरासीमा गैंडाको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।
मध्यबिन्दु नगरपालिका–१२ की ४४ वर्षीय पविसरा विकको मृत्यु भएको हो ।
बारीमा घाँस काट्न गएका बेला गैंडाले आक्रमण गर्दा विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

© 2023, All right reserved to सजिलोपाटी
Developed by Gorkhaly Labs