प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपरान्ह साढे ३ बजेबाट बैठक सुरु भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आइतबार सर्वोच्च अदालतले गरेको फैसलापछिको परिस्थितिबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनले तत्कालका लागि अदालतको फैसलाको विषयमा छलफल गरेर अघि बढ्ने विषयमा छलफल हुने जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार