बेल्कोटगढि नगरपालिका वडानम्वर ६ देउरालीमा आज झिल्टुङ सम्पदा गाउँको भवन शिलान्यास गरिएको छ ।
झिल्टुङ सम्पदा गाउँको भवन शिलान्यास कार्यक्रमा
प्रमुख अतिथि बाग्मती प्रदेश नेकपा एमालेका मुख्य सचेतक मा. केशवराज पाण्डे । रास्ट्र बैंकका पुर्व गभर्नर चिरञ्जीवी नेपालले लगायतले उक्त भवनको शिलान्यास गर्नु भएको हो ।
स्थानीय तथा समाजसेवीहरूको भव्य उपस्थितिमा ‘झिल्टुङ सम्पदा गाउँ’को भवन शिलान्यास गरिएको हो ।
गाउँ समाज र परिवेशको जगेर्ना गर्नको लागि उक्त भवन बनाउन लागिएको हो ।
भवन निर्माण समितिको आयोजनामा उक्त कार्यक्रम समापन भएको थियो ।