
राप्रपाको राप्ती नगर अधिवेशन आज भन्डारामा समपन्न भएको छ । आवरज बुधबार भएको अधिवेशनबाट गोपाल पाण्डेको अध्यक्षतामा उन्नाइस सदस्यीय नगर समिति चयन भयको छ ।
कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य रामहरि कँडेल हुनुहुन्थ्यो। त्यस्तै गरि विशिष्ट अतिथि राप्रपाका केन्द्रीय सदस्य रामसरन पाठक र बिजेन्द्र पाठक हुनुहुन्थ्यो।
कार्यक्रममा राप्रपाका जिल्ला उपाध्यक्ष पिताम्बर अधिकारीले अब सक्रिय रुपमा लागेर संगठनात्मक रूपमा अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
गोपि चन्द्र पाठकको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।