पूर्वी चितवनको सिमलटाँडीमा सडक दुर्घटना हुँदा एक १७ बर्षीय युवकको ज्यान गएको छ।

पूर्व पश्चिम राजमार्गको पूर्वबाट पश्चिम जाँदै गरेको बा ५ ख ३०२८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ११ प २५०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ राप्ती नगरपालिका ८ बस्ने उमेश चौधरीलाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्युु भएको हो।

दुर्घटना आज बुधबार दिउँसो करिब ४ बजेतिर भएको हो। ट्रक र ड्राइभर प्रहरीको नियन्त्रणमा छ भने शवलाई पोष्टमार्टमको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर