राप्ती नगरपालिकाको कार्यालयबाट प्रदान हुने सेवा बन्द भएको छ। आज २२ गते एक सुचना जारी गरि सेवा बन्द हुने जानकारी गराइएको छ।

कार्यालयका कर्मचारीहरुमा पनि कोरोना संक्रमण बढेपछि सेवा बन्द गरिएको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनबाट यही बैशाख १५ गतेको निर्णय अनुसार आज २२ गते देखि २९ गते सम्म कार्यालयको अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गरिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार