
नक्कली प्रेस कार्ड बनाएर हिड्ने एक युवकलाई चितवन प्रहरीले पक्राउ गरेको छ । चेकजाँचका क्रममा भरतपुर ३ नारायणगढ पुल्चोकमा गैँडाकोट ५ का २२ वर्षीय बिजय लामिछानेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
चितवन प्रशासनद्वारा जारी निषेधाज्ञामा म मिडियाको रिपोर्टर हुँ भन्दै नक्कली प्रेस कार्ड देखाएर हिंडेका विजय लामिछानेलाई प्रहरीले भरतपुर ३ नारायणगढ पुल्चोकमा गैँडाकोट ५ का २२ वर्षीय नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका युवकबारे थप अनुसन्धान भैइरहेको प्रहरिले जनाएको छ ।