जिल्ला प्रहरी कार्यालय चितवन अन्र्तगत रहेको वडा प्रहरी कार्यालय नारायणगढका ४ जना प्रहरीमा कोरोना पृष्टि भएको छ ।

२ जना प्रहरी अधिकृत, १ जना जवान र १ जना भान्सेमा कोरोना पुष्टि भएपछि वडा कार्यालय सिल गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी प्रहरी उपरिक्षक नान्तिराज गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार