राप्ती नगरपालिकामा कोरोना संक्रमणबाट एक ७८ वर्षीय एक महिलाको मृत्यु भएको छ। राप्ती नगरपालिका वडा नम्बर १ बस्ने उनको कोरोना संक्रमणद्वारा मृत्यु भएको हो। भण्डारा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। उनी लामो समय देखि दम रोगबाट ग्रसित थिइन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार