वरिष्ठ लेखक, गीतकार तथा निर्देशक चेतन कार्कीको निधन भएको छ । कार्कीको आइतबार बिहान निधन भएको उनका छोरा पंकज कार्कीले जानकारी दिएका छन् । ८३ वर्षीय कार्कीमा कोरोना संक्रमण पुष्टि भएपछि सैनिक अस्पतालमा उपचार भइरहेको थियो ।

© 2023, All right reserved to सजिलोपाटी
Developed by Gorkhaly Labs