
काठमाडौंबाट रुकु्म जाँदै गरेको बस नवलपरासीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत बर्दघाट दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । दुर्घटनामा परी ४८ जना घाईते भएको उनले बताए ।
थप विवरण आउन बाँकी
source:A2Z Samachar