राप्ती नगरपालिकाको कार्यालयबाट प्रदान हुने सेवा बन्द भएको छ। जेठ ५ गते एक सुचना जारी गरि सेवा बन्द हुने जानकारी गराइएको छ।

कोरोना भाइरसले राप्ती नगरपालिका, भण्डारा चितवनमा समेत भयावह अवस्था भइ यही जेठ ५ गते सम्म अत्यावश्यक बाहेकका नियमित सेवाहरु बन्द गरिएको र दिनानुदिन संक्रमण फैलिदै गएकोले चितवनका जिल्ला प्रमुख अधिकारीबाट जारी आदेश अनुसार यही जेठ १३ सम्म नियमित सेवा बन्द गरिएको सुचनामा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार