
राप्ती नगरपालिका वडा नंम्बर १ को भवन शिलान्यास भएको छ । ६ कोठे भवनको राप्ती नगरपालिकाकि मेयर प्रभा बरालद्वारा शिलान्यास भएको हो।
हाललाइ ३५ लाखको लागतमा निर्माण हुन लागेको वडा भवनको कुल लागत १ करोड बराबरको रहेको निर्माण उपभोक्ता समितीका अध्यक्ष चिरन पाठकले जानकारी दिनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गंगा बहादुर भुजेल लगायत स्थानिय राजनितिक दलका नेता तथा विभिन्न सस्थाका प्रतिनिधिको उपस्थित रहेको थियो ।