राप्ती नगरपालिकामा बैशाख यता कुल संक्रमितको संख्या १८२ रहेको छ जसमध्ये महिला संक्रमित ९४ र पुरुष संक्रमित ८८ जना रहेका छन्। त्यस्तै कोरोनाको दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या ९ जना रहेका छन् । यस्तै ६९ जनाले कोरोना जित्न सफल भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १०४ रहेको राप्ती नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार