राष्ट्रियसभा निर्वाचनको परिणाम समेतको प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको हो ।
नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते वाग्मती प्रदेशमा भएको उपनिर्वाचनमा डा खिमलाल देवकोटा विजयी हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार