राप्ती नगरपालिकामा बैशाख यता कुल कोरोना संक्रमितको संख्या २५७ पुगेको छ । जसमध्ये पुरुष १३२ र महिला १२५ रहेका छन् । ​राप्ती नगरपालिका स्वास्थ्य शाखा अधिकृत सुरेश न्यौपानेका अनुसार आज शुक्रबार थप संक्रमित थपिएका छैनन् ।

यस्तै १८४ जनाले कोरोनालाई जितेका छन् भने ११ जनाको संक्रमणबाट मृत्युभएको छ । योसँगै राप्तीमा संक्रिय संक्रमितको संख्या ६२ रहेको छ ।

राप्ती नगरपालिकाले ३९० एन्टिजेन परिक्षण गरेकोमा ६० जना पुरुष र ७५ जना महिलामा कोरोना पुष्टि भएको छ र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार