राप्ती नगरपालिका ५ स्थित भण्डारा चोकमा ‘नो पार्किङ’ को बोर्ड राखिएको छ। प्रहरी र ट्राफिक प्रहरीको समन्वयमा राप्ती नगरपालिकाले नो पार्किङ लेखिएको ४ वटा बोर्ड राखेको हो।

ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजीव गिरी तथा ट्राफिक प्रहरी रेशम बहादुर रानाभाटको उपस्थितिमा बोर्ड राखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार