चितवनमा निषेधाज्ञा खुकुलो हुने भएको छ । असार ११ गतेदेखि जिल्लामा निषेधाज्ञा खुकुलो बनाउने तयारी भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले खुकुलो बनाएर निषेधाज्ञा थप गर्ने तयारी थालेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले परिमार्जनसहित निषेधाज्ञा थप गर्ने तयारी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार