राप्ती नगरपालिकामा सक्रिय कोरोना संक्रमितको संख्या ४६ रहेको छ । राप्ती नगरपालिका स्वास्थ्य शाखाको अनुसार बैशाख यता कुल संक्रमितको संख्या २९५ पुगेको छ । जसमा १४१ महिला र १५४ पुरुष रहेका छन् ।

यस्तै २३५ जनाले कोरोनालाई जितेका छन् भने १४ जनाको संक्रमणको कारण मृत्यु भएको छ ।
राप्ती नगरपालिकाले कुल ४५७ एन्टिजेन परिक्षण गरेको छ । जसमध्ये ७२ जना पुरुष र ८६ जना महिलामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार