लियो क्लब अफ चितवन स्टारको छैठौं अधिवेशन तथा साधारणसभा सम्पन्न भएको छ।

यसै अधिवेशनबाट नयाँ कार्यकालको लागि अध्यक्ष पनि निर्वाचित भएका छन्। चितवन स्टारको लायन्स बर्ष २०२१/२२ का लागि निरज कँडेल सर्वसम्मत चयन भएका छन्।

यस्तै प्रथम उपाध्यक्षमा अविप कँडेल र सचिवमा आर्यन सेढाई चयन भएका छन्।

आज शनिबार सम्पन्न कार्यक्रमको प्रमुख अतिथि श्रीराम कँडेल हुनुहुन्थ्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार