बिर्तामोडमा एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीया सिर्जना बस्नेतको शव आफू बस्ने घर अगाडि सडक किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

आज सोमबार बिहान बाटोमा हिड्ने मानिसले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यको बताएका झन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार