राप्ती,चितवन- जन्मदिनको अवसरमा छोरीको ५ लाख बराबरको बीमा गरिएको छ । राप्ती नगरपालिका २ चितवन निवासी राज कुमार सिलवालले आफ्नी ९ बर्षीय छोरी सम्पदा सिलवालको जन्मदिनको अवसरमा जीवन बीमा गराइदिएका हुन् ।

उनले राप्ती ५ भण्डारामा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स भण्डारा शाखाबाट बाल सुलभ जीवन बीमा अन्तर्गतको बीमा पोलिसी गराइदिएका मार्केटिङ म्यानेजर हेमराज बस्नेतले बताउनुभयो।

बस्नेतले जन्मदिन अथवा वैवाहिक बर्षगाँठमा नगद तथा अन्य उपहारको सट्टामा बीमा पोलिसी उपहार दिने चलन अहिले देशभर बढ्दै गएको बताउनु भएको छ ।

भण्डारा शाखाबाट नै धेरै जनाले बीमाको सुविधा पाएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार