राप्ती नगरपालिका वडा नम्बर ४ द्वारा निर्मित घरहरुको अनुगमन गरिएको छ। वडा नम्बर ४ का वडा अध्यक्ष शमशेर लामा, वडा सदस्य जगन्नाथ श्रेष्ठ, वडा सचिव सुष्मा पुडासैनी लगायत टोल विकास संस्थाका अध्यक्ष तथा युवा नेताहरुद्वारा घरहरुको अनुगमन गरिएको हो।

वडाले डडुवाकुनामा रहेका बुबा आमा नभएका दाजुभाइको र प्रेमबस्ती बस्ने मंगल विकको घर बनाएको थियो।

वडाले वार्षिक वजेट अन्तर्गत ३/३ लाखमा सो घर निर्माण गरिएको सो वडाका वडा अध्यक्ष लामाले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार