प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने भएको छ।

यसअघि नेपाल पक्षका सांसदहरूले देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने भन्दै हस्ताक्षर गरेका थिए।

एमाले सांसद विरोध खतिवडा र राम कुमारी झाँक्रीले आफूहरूले देउवालाई विश्वासको मत दिने बताएकम छन्।

तर एमालेको कार्यदलको लागि गठित कार्यदलमा रहेका नेताहरु भने विश्वासको मत पक्ष रहेका छैनन्। उनीहरुले यसबारे छलफल गर्ने पनि बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार