काठमाडौं,साउन २१ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ हजार ९ सय ३८ जना संक्रमित थपिएका छन् ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ८ हजार ७९ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज २ हजार १२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयको अनुसार २४ घन्टामा १८ हजार ४ सय ८ जनाको परीक्षणबाट ३ हजार ७ जना पिसीआर विधि र ९ सय ३१ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो । आज थप ३७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर