हिमालयन टेलिभिजनमा प्रसारण हुँदै आएको तेस्रो संस्करणको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि किरण गजमेरले जितेका छन्। 

शनिबार भएको फाइनलमा अन्य तीन प्रतिष्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि जितेका हुन्।

उनी ब्लाइन्ड अडिसनमा टीम प्रमोदलाई रोजेका थिए। त्यसपछि उनको भ्वाइसको यात्रा सुखमय भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार