काठमाडौं, भदौ २-

महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्। ठाकुर अध्यक्ष रहने गरी बुधबार आयोगमा जनता समाजवादी पार्टी जसपा लोकतान्त्रिक दर्ता गरिएको छ।उक्ति पार्टीको चुनाव चिन्ह साइकल राखेको छ।

आयोगले यसअघि जनता समाजवादी पार्टीको आधिकारिकता भने उपेन्द्र यादवलाई दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार