नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बुधबार नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।

पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिन्ह खुल्ला किताब हुने जनाइएको छ।

सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार