एक युवकले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमै आत्महत्या गरेका छन् ।

चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका धनगढी उपमहानगरपालिका १ का १९ वर्षीया रोशन विकले शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन्।

प्रहरीले उनलाई गत भदौ २४ गते चोरीको अभियोगमा पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार