
काठमाडौं,भदौ १५ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६ सय ६४ जना संक्रमित थपिएका छन ।
त्यस्तै, आज १२,२२२ जनामा कोभिड परिक्षण मध्ये ९,११७ जनाको आर्टिपिसिआर तथा ३१०५ जनाको एन्टिजोन विधिबाट परिक्षण गरिएकोमा उक्त संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगसँगै आज संक्रमणमुक्त हुनेको संख्या १७८६ रहेको छ ।
आज थप २० जनाले कोभिड संक्रमणका कारण ज्यान गुमाएका छन ।