काठमाडौं,भदौ १९ । पछिल्लो २४ घण्टामा देशभर थप १२६८ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

यो सँगसँगै आज कोभिड संंक्रमणमुक्त हुनेको संख्या २१९५ रहेको छ ।

यो सँगसँगै आज कोभिड संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ रहेको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार