काठमाडौं,भदौ १९ । पछिल्लो २४ घण्टामा देशभर थप १२६८ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
यो सँगसँगै आज कोभिड संंक्रमणमुक्त हुनेको संख्या २१९५ रहेको छ ।
यो सँगसँगै आज कोभिड संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ रहेको ।

© 2023, All right reserved to सजिलोपाटी
Developed by Gorkhaly Labs