राप्तीबासीहरुले अब गाई किन्नको लागि चिन्ता लिने अवस्था हटिसकेको छ। अब हाम्रै राप्ती नगरपालिका वडा नम्बर ६ स्थित मिलटोलमा रहेको दनै गाईपालन व्यवसायिक फर्ममा विभिन्न उन्नत जातका गाईहरु बिक्री रहेको कुरा सहर्ष जानकारी गराइन्छ।

गाई पालन गरि कृषिमा संलग्न भइ मनग्य आम्दानी कमाउन चाहनुहुने ईच्छुक किसानहरुले सम्पर्क गर्न सक्नुहुनेछ।

दैनिक १८ देखि २० लिटरसम्म दूध दिने जर्सी तथा होलिस्टन जातका गाईहरु बिक्रीमा रहेका छन्।

प्रोपाइटर:नेत्रमणी दनै, निलकान्त दनै
दनै गाईपालन व्यवसायिक फर्म,राप्ती नगरपालिका ६ मिलटोल,भण्डारा,चितवन
सम्पर्क:9845092161,9845320157

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार