नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर १२ को सभापतिमा अशोक कुमार जिम्बा निर्विरोध रुपमा निर्वाचित भएका छन्।

आज सोमबार भएको अधिवेशनमा निर्विरोध रुपमा निर्वाचित हुन सफल भएका हुन्। उनी राप्ती १२ का जन निर्वाचित वडा सदस्य हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार