आज चितवनमा २८ जनामा कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुर महानगरपालिकाका ५,६,८,१०,१२, र १८ नम्बर वडाका ७ पुरुष र ४ महिला गरि ११ जना, कालिका नगरपालिका वडा नम्बर ८ र ३ का ५ पुरुष र ५ महिला गरि १० जना, रत्ननगर नगरपालिका वडा नम्बर २ का १ पुरुष र इच्छाकामना गाउँपालिबका वडा नम्बर ५ का ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु मध्ये  इच्छाकामना, कालिका र रत्नगरका संक्रमितहर क्वारेन्टिनमा रहेकाहरु हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार