नेपाली काँग्रेस राप्ती नगर सचिवमा चुडामणी खरेल (नमराज)ले उम्मेदवारी घोषणा गरेका छन्।

आज शुक्रबार राप्ती ४ को जुमेरा होटलमा आयोजना गरिएको नगरस्तरीय भेलामा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको राप्ती नगर सचिवको पदमा उनले उम्मेदवारी घोषणा गरेका हुन्।

उनी हाल नेपाली काँग्रेस वडा नम्बर ४ का पूर्व सचिव हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार