नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले संसदमा प्रस्तुत गरिएको संशोधित बजेट निधारमा लगाइएको टीकाजस्तो भएको बताएका छन् ।

पूर्वअर्थमन्त्री पाण्डेले नयाँ सरकार आएपछि केही भनिदिनुपर्छ भनेर भनिएको विवरण भएको बताए । तर सबै दलसँग सल्लाह गरेर यो काम गर्दा पनि उचित हुने पाण्डेले बताए ।

अर्थमन्त्री जनार्दन शर्माले एमालेको नाराबाजी बीच चालु आर्थिक वर्षका लागि संशोधित बजेट ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार