
२३ अौँ गणेशमान सिंह स्मृति दिवसको पावन अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
नेपाल विद्यार्थी संघ सुन्दरबजार नगरपालिकाका द्वारा आयोजित उक्त कार्यक्रम सुन्दरबजार नगरपालिका अन्तर्गत लमजुङ सुन्दर बजारमा सम्पन्न भएको हो।
विद्यार्थी नेता अंकुश अधिकारीको सभापतित्व एवम् नेपाली कांग्रेस सुन्दरवजार नगर कार्य समिति सभापति ठाकुर प्रसाद तिवारी ज्युको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य विद्या देवि श्रेष्ठ ज्युको विशिष्ट आतिथ्यता, नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य अर्जुन परियार ज्यु, नेपालि कांग्रेस लमजुङ जिल्ला प्रदेश सभा ख सदस्य एवम सुनपा-४ का वडाध्यक्ष अमृत न्यौपाने ज्यु,प्रदेश सभा समिति सदस्य शुकमाया गुरुङ ज्यु, स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखको उमेदवार वद्रिमान श्रेष्ठ ज्यु, नेपाल शिक्षक संघ लमजुङ जिल्ला उपाध्यक्ष सुर्य केसि ज्यु, सुनपा-७ का पाटि सभापति हिरा सापकोटा, सुन्दरवजार खानेपानी एवम सरसफाइ उपभोक्ता समिति अध्यक्ष उत्तम गुरुङ ज्यु, नेपाल विद्यार्थी संघ लमजुङ जिल्ला सचिव भुवन न्यौपाने, नेपाल विद्यार्थी संघ लमजुङको प्रभावशाली विद्यार्थी नेता निर्मल अधिकारी ज्यु, निवर्तमान केन्द्रीय सदस्य प्रकाश सेढाई, विद्यार्थी नेताहरु प्रकाश मौरति, राजु नेपाली, महिला नेतृ एवम नेवा मिसपितु गण्डकी प्रदेश सह सचिव शान्ति श्रेष्ठ , तरुण नेता देव कुमार तमाङ, विपि स्मृति पार्क संरक्षण समिति संयोजक राजकुमार केसि, नेपाल भुपु सैनिक संघ सुन्दरवजार नगर समिति सभापति लगायत अतिथि ज्युहरुको आतिथ्यतामा सम्पन्न दिप प्रज्वलन कार्यक्रम विद्यार्थी नेता सुमित खड्काले संचालन गर्नुभएको हो।