
कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ। उनी हिमचितुवाको उपनामबाट परिचित थिए।
शेर्पाको ७२ वर्षको उमेरमा सोमबार जोरपाटीस्थित निजी निवासमा निधन भएको पासाङ ल्हामु फाउण्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए ।
अन्तिम संस्कार भने एक/दुई दिनमा गरिने उनले जानकारी दिए।