चितवनमा थप १४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजको प्रयोगशालामा बुधबार गरिएको परिक्षणमा १४० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १२६ जना चितवनका रहेका छन् र अन्य अरु जिल्लाका रहेका छन्।

चितवन जिल्लाको भरतपुर महा नगरपालिकामा ४२, रत्ननगर नगरपालिकामा ७५, कालिका नगरपालिकामा २, खैरहनीमा ४, माडिमा १ र राप्तीमा २ जना रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार