
मनहरी । बिगत लामो समयदेखी राप्ती -५ भण्डारा बजारमा सन्चालनमा रहेको हासु एजुकेशनल कन्सलटेन्सीले आफ्नो सेवा बिस्तारलाई मकवानपुरको मनहरी बजारमा गरेको छ ।
लक्ष्मीपुजाको दिनमा मनहरी बजारको चैनपुररोडमा हासुले आफ्नो शाखा उद्घाटन गरेको हासु एजुकेशनल कन्सलटेन्सीका प्रबन्धक निर्देशक मनोज राना मगरले बताए ।
मनहरि लगायत यसका आसपासका विद्यार्थी भाइबहिनीहरुको लागि जापान अध्यन जानको लागि हासु कन्सलटेन्सीले सुविधा दिने राना मगरको भनाई रहेको छ ।
सरल डकुमेन्टेसन देखि विद्यार्थीलाई जापान जानको लागि आवस्यक पर्ने सरसल्लाह र निशुल्क जापान भाषा कक्षाको समेत ब्यबस्था रहेको छ ।