बितेको २४ घण्टामा थप ३३०७ जना निको भएका छन् ।

यससँगै निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको स्वास्थ मन्त्रालयको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।नेपालमा संक्रमण मुक्त हुने दर ७३.६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार