कोरोना भाइरसको संक्रमणबाट चितवनमा दुई महिलाको मृत्यु भएको छ ।

जिल्लाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा मनकवानपुरको हेटौंडा उपमहानगरपालिका ६ कि ८५ वर्षीया महिला र भरतपुर महानगरपालिका १ कि ७५ वर्षीया महिला रहेकि छिन्।

निमोनियाका कारण असोज १५ गते अस्पताल भर्ना भएकी हेटौंडाकि महिलामा २० गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार