चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ की ३५ वर्षिया महिला रहेकी छन् । 

श्वासप्रश्वासको समस्याका कारण असोज २१ गते अस्पताल भर्ना भएकी उनमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार